About Us

यस उदयपुर उद्योग वाणिज्य संघ कटारी उदयपुर जिल्लाको पश्चिमी भूभागमा अवस्थित छ । २०२९ सालमा स्थापना भई २०५१ सालमा नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, उदयपुरमा दर्ता भई सोही साल नेपाल उद्योग वाणिज्य महासंघ, टेकु, काठमाडाँैमा दर्ता रही यस संघले यस उदयपुर जिल्लाका उद्योगी व्यापारीको हितमा विविध गतिविधिहरु गर्दै आएको छ । साथै उद्योगी व्यापारीलाई वस्तु उत्पादन र विक्रीका लागि प्रोत्साहन गर्ने, आवश्यक तालिम, गोष्ठीमा सहभागी गराउने र विभिन्न सीपको तालिमहरु दिने साथै जिल्लामा विभिन्न किसिमका सामाजिक क्षेत्रमा समेत काम गर्दछ । यस संघमा १५२२ वटा फर्महरु आवद्ध छन् । यसका शाखा संघहरु २ वटा छन् ।