About Us

Welcome to Udayapur Chamber of Commerce & Industry

यस उदयपुर उद्योग वाणिज्य संघ कटारी उदयपुर जिल्लाको पश्चिमी भूभागमा अवस्थित छ । २०२९ सालमा स्थापना भई २०५१ सालमा नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, उदयपुरमा दर्ता भई सोही साल नेपाल उद्योग वाणिज्य महासंघ, टेकु, काठमाडाँैमा दर्ता रही यस संघले यस उदयपुर जिल्लाका उद्योगी व्यापारीको हितमा विविध गतिविधिहरु गर्दै आएको छ । साथै उद्योगी व्यापारीलाई वस्तु उत्पादन र विक्रीका लागि प्रोत्साहन गर्ने, आवश्यक तालिम, गोष्ठीमा सहभागी गराउने र विभिन्न सीपको तालिमहरु दिने साथै जिल्लामा विभिन्न किसिमका सामाजिक क्षेत्रमा समेत काम गर्दछ । यस संघमा १५२२ वटा फर्महरु आवद्ध छन् । यसका शाखा संघहरु २ वटा छन् ।

Read More

Market Summary

View price by commodity

# Maket Min. Price Max. Price Avg. Price Market Date

No Data Available

View price by Market

No Data Available

Our projects

No Data To Display

Mission & Vision

mission

Our Mission

यस संघको उद्देश्य संघमा आवद्ध भएका उद्योगी व्यापारीलाई वस्तु उत्पादन र विक्री वितरण गरी सफल व्यवसायी हुन उत्प्रेरित गर्ने र सरकारलाई कर तिरी समृद्ध नेपाल निर्माणमा सहयोग पुर्याइ सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हो ।

Read More
mission

Our Vision

यस संघको उद्देश्य संघमा आवद्ध भएका उद्योगी व्यापारीलाई वस्तु उत्पादन र विक्री वितरण गरी सफल व्यवसायी हुन उत्प्रेरित गर्ने र सरकारलाई कर तिरी समृद्ध नेपाल निर्माणमा सहयोग पुर्याइ सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हो ।

Read More

Board members

Our board members of AEC/FNCCI are qualified resources

Events

तरकारी व्यसायकाे आपूर्ति श्रृखाला सम्वद्ध)

 : 12 :

 : उदयपुर उधाेग वाणिज्य सघ

Notice & Announcements

No Data To Display